१ साउन, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पबाट अलग भएकी छन् । उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अब नयाँ सुरुवातका लागि अलग हुने समय आएको बताएकी हुन् । उनले क्लब र समर्थकप्रति आभार व्यक्त गर्दै दुई वर्षको यात्रालाई आफ्नो करिअरका लागि महत्वपूर्ण भएको बताइन्।…
Posted inSamachar
फ्रेन्च क्लब गुइनगाम्पबाट अलग भइन् साम्बा
