बंगलादेश प्रहरीले बिहीबार देशका पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई पक्राउ गरेको छ। डिटेक्टिभ शाखा (डीबी) प्रहरीको टोलीले उनलाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर उनको धानमन्डी निवासबाटै पक्राउ गरेको हो। डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका छन्। ‘हो, हामीले उहाँलाई पक्राउ गरेका छौँ’, इस्लामले भने, ‘उहाँविरुद्ध तीनवटा मुद्दा छन्।’खैरुल हकले बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा सेवा
Posted inSamachar
बंगलादेशका पूर्वप्रधानन्यायाधीश खैरुल हक पक्राउ

