बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूविरुद्ध मृत्युदण्डको फैसला गर्ने ढाका अदालतको कडा निन्दा गरेकी छिन्। उनले अदालतको निर्णयलाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भनेकी छन्।बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले आज मंसिर १ गते (नोभेम्बर १७) पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध फाँसीको सजाय सुनाएको हो।त्यसलगत्तै हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘मृत्युदण्ड भनेको राजनीतिक शक्तिका रूपमा अवा
Posted inSamachar
बंगलादेशले आफूविरुद्ध फाँसीको सजाय सुनाएपछि के भनिन् शेख हसिनाले?

