बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ। टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नियमित गोलरक्षक किरण चेम्जोङको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका हुन्। बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। प्रशिक्षक खड्काले बंगलादेशविरुद्ध रक्षात्मक रणनिति अपनाएका छन्। यसअघि नेपालमा भएको मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए। दोस्रो मैत्रीपूर्ण खेल भने जेनजी आन्दोलनको कारण रद्द भएको थियो। बंगलादेशविरु
Posted inSamachar
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक

