भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाली टोलीले बंगलादेशसँग लगातार दोस्रो हार व्यहोरेको छ। बंगलादेशसँग लगातार दोस्रो हार व्यहोरेसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ। थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको हो। पहिलो हाफमा २–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल खान पुग्यो। पहिलो हाफको ३८ औँ मिनेटमा थुइननुयीको गोलमा बगलादेशले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बंगल
Posted inSamachar
बंगलादेशसँग लगातार दोस्रो हार

