बंगलादेशको राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमाथि सोमबार दिउँसो बंगलादेशी वायुसेनाको एफ-७ बीजीआई ट्रेनर विमान खस्दा १९ जनाको मृत्यु भएको छ भने १६४ व्यक्ति घाइते भएका छन्। यसको केही घण्टापछि बंगलादेशको अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) ले विज्ञप्ति जारी दुर्घटनाको कारण खुलाउने प्रयास गरेको छ। विज्ञप्ति अनुसार, ‘उडेको केही समयपछि विमानमा प्राविधिक गडबडी आएको थियो। विस्तृत जानकारी भने अनुसन्धान पूरा भएपछि दिइनेछ।’आईएसपीआरका अनुसार, पाइलट
Posted inSamachar
बंगलादेश: ‘पाइलटले बचाउने प्रयास गर्दागर्दै विमान विद्यालयमा खस्यो’ (भिडिओ)

