२२ कात्तिक, काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरि खड्काले शनिबार किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीबाट २३ सदस्यीय टोली फाइनल भएको हो । नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग…
Posted inSamachar
बंगलादेश र मलेसियासँग खेल्ने नेपालको २३ सदस्यीय टोली घोषणा
