काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा गएरातिदेखि लगातारजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार मधेस प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका अधिकांश स्थानमा गएरातिदेखि पानी परिररहेको हो। काठमाडौँ उपत्यकामा १५ घण्टादेखि वर्षा जारीमौसमविद् ढकालका अनुसार काठमाडौँ उपत्यकामा बुधबार बेलुका ६ बजेदेखि लगातारजसो वर्षा भइरहेको छ। ‘बीचमा एक घण्टाजति रोकियो कि, नत्र उपत्यकामा बेलुका ६ बजेदेखि निरन्तर पानी परिरहेको छ’, उनले
Posted inSamachar
बंगाल खाडीको वायुले लगातार वर्षा, कहिले रोकिएला?

