अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले प्रदर्शनको १२औँ दिनसम्म भारतमा २ सय करोड ६६ लाख भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।त्यस्तै, भारतभरको ग्रस कलेक्सन भने ३१९ करोड ७५ लाख भारु पुगिसकेको छ। ४५ करोड बजेटमा निर्माण भएको यस फिल्मले विश्वभर भने ४०९ करोड कमाइसकेको छ।पहिलो साता फिल्मले भारतभर १ सय ७२ करोड ७५ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो। दोस्रो हप्तामा पनि व्यापारको रफ्तार रोकिएको छैन। दोस्रो हप्तामा प्रवेश गरेसँगै गत शु
Posted inSamachar
बक्स अफिसमा आक्रामक ‘सैयारा’, चार सय करोड पुग्यो विश्वरभरिको कमाइ

