बलिउड लबस्टोरी फिल्म ‘सैयारा’ यस वर्षकै ठूलो सरप्राइज बन्दै छ।अहान पाण्डे र अनीत पड्डाको मुख्य भूमिका यो नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको हो।शुक्रबारदेखि रिलिज भएको यस फिल्मले दुइ दिनमा ४५ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। रिलिजकै दिन फिल्मले २१ करोड भारु नेट ओपनिङ गरेको थियो।दोस्रो दिन शनिबार फिल्मको व्यापार बढेर २४ करोड भारु पुगेको छ। आइतबार पनि फिल्ममा अकुपेन्ची राम्रो छ। दुइ दिनको घरेलु बक्स अफिस कलेक्सनको आधारमा यस फिल्मले राजकुमार राव अभिनीत
Posted inSamachar
बक्स अफिसमा उछाल ल्याउँदै ‘सैयारा’, बन्यो नयाँ कलाकारको धेरै कमाउने हिन्दी फिल्म

