८ भदौं, चितवन । विश्वकै दुर्लभ मानिने एकसिङे गैंडा गणना यसै वर्ष गर्ने तयारी गरिएको छ । यसै वर्षको फागुन/चैतसम्म गर्ने गरी आवश्यक स्रोतको जोहो गर्ने काम भइरहेको निकुञ्ज विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले बताए । चालु आर्थिक वर्षको बजेटमा सरकारले गैंडा गणनाका लागि २० लाख रकम विनियोजन गरेको छ । सरकारसँग विभागले डेढ करोड रकम…
Posted inSamachar
बजेट अभवाले रोकिएको गैंडा गणना यसै वर्ष गर्ने तयारी
