धनगढी–मोहनापुल ६ लेन सडकमा निर्माणाधीन दुई पुल निर्माणको कामले गति लिन सकेको छैन। सो सडकखण्डअन्तर्गत पर्ने त्रिनगर भन्सारको मोहना र गोदावरी नगरपालिका–५ स्थित मनहरा खोलाको पुल बजेट अभावका कारण गति लिन नसकेको हो। विसं २०७८ देखि निर्माण सुरु गरिएको पुल सुरुमा निर्माण कम्पनीले ढिलो गर्दा र पछिल्लो पटक आवश्यकताभन्दा कम बजेट विनियोजन हुँदा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको महाकाली पुल आयोजना कार्यालयका इञ्जिनियर सन्तोष चन्दले बताए। त्रिनगर भन्सार नाका पर्ने मोहना नदीमा पुल निर्मा
Posted inSamachar
बजेट अभावमा धनगढीका दुई पुल निर्माण सुस्त

