बझाङमा ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, चालक गम्भीर घाइते

बझाङमा ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, चालक गम्भीर घाइते

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई वृद्धको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा थलारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खाती रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन्

Read the news at:
बझाङमा ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, चालक गम्भीर घाइते

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
बझाङमा ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, चालक गम्भीर घाइते

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
बझाङमा ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, चालक गम्भीर घाइते

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
बझाङमा ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, चालक गम्भीर घाइते

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
बझाङमा ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, चालक गम्भीर घाइते

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  काठमाडौँबाट सोलु जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना, ४ जना घाइते

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *