बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ति जडान गर्न सुरु भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा वत्ति जडानका लागि पोल झारेको छ। अब पोल गाडेर बत्ति जडान गरिनेछ। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्यान्डफिल्ड साइटको अनुगमन र स्थानीयसँगको अन्तक्रियाको क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ति जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए।त्यसपछ
Posted inSamachar
बञ्चरेडाँडामा बत्ति जडान सुरु

