मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा आज (मंगलबार ) काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आ बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस देखिएको हो।हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो।आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरि
Posted inSamachar
बढ्यो चिसो, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि

