२ मंसिर, काभ्रे । काभ्रेको बनेपाबाट च्याम्राङ्गबेशी हुँदै बागमती प्रदेश राजधानी हेटौंडा आउ–जाउ गर्ने बस सेवा मंसिर १ गतेबाट सुरु भएको छ । स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको क्यू बसले बनेपा, पनौती, दड्खर्क, च्याम्राङ्गबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म नियमित सेवा दिने जनाएको छ। बेथानचोक…
Posted inSamachar
बनेपा-च्याम्राङ्गबेशी-हेटौँडा बस सेवा सुरु
