काठमाडौँ । प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को विमोचन गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहमा कविता सङ्ग्रह विमोचन गरिएको हो । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, पत्रकार नम्रता शर्मा, लेखक तथा पत्रकार रोहित भण्डारी र प्रकाशक रोश्ना सुवेदी मिश्रले संयुक्त रुपमा पुस्तक लोकापर्ण गरिएको गरेका थिए । सो अवसरमा उपसभामुख राना…
Posted inSamachar
बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकापर्ण
