राष्ट्रपतिको अवस्था सार्वजनिक हुनुपर्ने माग राखी केही युवाले काठमाडौँको बबरमहलमा प्रदर्शन गरेका छन्।निषेधाज्ञाकै बीच उनीहरूले संविधान र लोकतन्त्रका पक्षमा प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी समेत गरेका छन्।उनीहरूले ‘संविधान मास्न पाइँदैन’, ‘विदेशी दलाल होसियार,’ ‘हाम्रो राष्ट्रपति सार्वजनिक गर,’ ‘जंगी शासन चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर’ जस्ता नारा लगाएका थिए।मंगलबार सिंहदरबार, सर्वोच्च अदालत, शीतलन
Posted inSamachar
बबरमहलमा युवाको प्रदर्शन- हाम्रो राष्ट्रपति सार्वजनिक गर, जंगी शासन चाहिँदैन

