कम्तीमा २ दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा लगातारजसो वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव सुरु भएयता बुधबार मध्यरातिदेखि देशका धेरै स्थानमा पानी परिरहेको छ। ‘तर लगातार भनेर रोकिँदै नरोकिई पानी परिरहेको चाहिँ छैन’, उनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘तर बीचबीचमा केही कम हुने, कहिले केही बेर रोकिने र फेरि पर्ने क्रम भने २ दिनदेखि जारी छ।’मौसमविद् ढकालका अनुसार काठ
Posted inSamachar
बर्खा सकिएको १ महिनापछि २ दिनदेखि लगातार वर्षा, अस्वाभाविक होइन?

