बर्दियामा ४८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको इलेक्ट्रिकल भेप सशस्त्र प्रहरीले बरामद गरेको छ।मधुवन नगरपालिका-५ फुलराम चोकबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको भेप शुक्रबार राति करिब १ बजे सशस्त्र प्रहरीको शक्तिपुर बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो।सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार २ साइकलमार्फत लैजाँदै गरिएको १ हजार ९२० थान भेप भेप बरामद गरेको हो। बरामद सामग्री ८ वटा कार्टुनमा राखिएको थियो।प्रहरी देख्नसाथ तस्कर फरार भएका थिए। बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि स
Posted inSamachar
बर्दियाबाट भारततर्फ लैजाँदै गरेको ४८ लाखभन्दा बढीको इलेक्ट्रिकल भेप बरामद

