जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले रोमानियामा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ।गत मार्चमा रोमानियामा सञ्चालित घुम्ती सेवा शिविरमार्फत राहदानी बनाउन आवेदन दिएकाहरूको तयार भएको राहदानी वितरण गर्न लागिएको दूतावासले सूचनामार्फत जनाएको छ।जुलाई २६, २७ र २८ मा रोमानियाको बुखारेस्टस्थित द अदिति किचन रेस्टुराँमा बिहान १० देखि साँझ ६ बजेसम्म राहदानी वितरण हुने सूचनामा उल्लेख छ। साथै आफ्नो राहदानी संकलन गर्न आउँदा पुरानो (हाल प्रयोगमा रहेको) राहदानीसमेत लिएर आउन भनिएको छ।राहदान
Posted inSamachar
बर्लिन दूतावासले रोमानिया र पोल्यान्डमा राहदानी वितरण गर्दै, अतिरिक्त शुल्क लिन बन्द

