भारतीय कंग्रेसको विद्यार्थी संगठन नेसनल स्टुडेन्ट्स युनियन आफ इन्डिया (एनएसयूआई) का ओडिसा प्रदेश अध्यक्ष उदित प्रधानलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार १९ वर्षीया छात्राले दिएको जाहेरीका आधारमा प्रधानलाई ओडिसा प्रहरीले आइतबार गिरफ्तार गरेको हो। लगत्तै कंग्रेसले प्रधानलाई पार्टीबाट निष्कासन गर्दै सबै पदबाट बर्खास्त गरेको छ। छात्राले उनीविरुद्ध आइतबारै मञ्चेश्वर प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीमा पीडितले उदित प्रधानले म
Posted inSamachar
बलात्कार आरोपमा भारतीय कंग्रेस, विद्यार्थी संगठनका ओडिसा अध्यक्ष पक्राउ

