बहुप्रतिक्षित फिल्म ‘बलिदान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा तयार पारिएको ‘यो ज्यान बलिदान’ बोलको गीत सार्वजनिक गरिएको हो।सार्वजनिक गीतमा सुजन चापागाईँको स्वर र संगीत रहेको छ। हर्क साउदको शब्द रहेको गीतमा कोविद बज्रको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ छ। विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्।गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्
Posted inSamachar
‘बलिदान’ को शीर्ष गीत सार्वजनिक, समीरकी आमा बनिन् ऋचा

