मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को शुभमुहूर्त गरिएको छ। काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज शुभमुहूर्त गर्दै फिल्मको सुटिङ सुरू गरिएको हो।शुभमुहूर्तमा निर्देशक श्रेष्ठसहित फिल्ममा अधिकांश कलाकारको उपस्थिति रहेको थियो। केदार घिमिरे(माग्ने बुढा) ले क्यामेरा पूजा गरेर नरिवल फोट्दै सट दिए। कलाकार रवि गिरीले क्लाप गरे।काठमाडौँबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ। करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी द
Posted inSamachar
बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’ को शुभमुहूर्तसँगै छायांकन सुरु

