काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१०, सेतोपाटी अगाडिको अरनिको राजमार्गमा आइतबार बेलुकी ६ बजे बसमा भएको पकेटमारी घटनामा संलग्न एक जना पक्राउ परेका छन्।मण्डनदेउपुर-७ गैराथोकका हर्कबहादुर तामाङ पनौतीबाट काठमाडौँ जाँदै गर्दा उनी चढेको भाडाको बसमा हाल रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-७ बसोबास गर्ने २८ वर्षीय अर्जुन तामाङले ब्लेड प्रयोग गरी उनको कोटको दाहिने भित्री गोजी काटी २४ हजार २ सय चोरी गरेका थिए।घटनापछि पीडित तामाङले ‘पैसा चोरी भयो’ भनेर बसभित्रै गुहार मागेपछि आरोपी बसबाट भागेक
Posted inSamachar
बसमा चोरी गरेर भाग्ने पकेटमार पक्राउ

