यात्रुबाहक बस र मोटरसाइकल एक-आपसमा ठोक्किँदा बाँकेको राप्ती सोनारी गाउँपालिका-२ अगैयामा एक जनाको मृत्यु भएको छ। कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बससँग अगैया बजारमा ठोक्किएको हो। दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका-६ बुद्धटोलका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए। दुर्घटना हुँदा मोटरसाइकल चालक क्षेत्री गम्भीर घाइत
Posted inSamachar
बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

