मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन्। नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहारलाई लक्षित गर्दै बससेवाले सुरु गरेको हवाई टिकट सेवामा पाँच सयसम्म क्यास ब्याक हुने अफर ल्याएको हो। बस सेवाका प्रमुख कार्यकारी निर्देशक (सीईओ) पीके खनालका अनुसार क्यास ब्याकको अफर आगामी मंसिर महिनाभर रहने छ। यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन्।बससेवाबाट टिकट काट्ने दुईजनाला
Posted inSamachar
बससेवामा अब हवाई टिकट पनि, पाँच सयसम्म ‘क्यास ब्याक’ हुने

