भोजपुरकाे टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो।बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए। बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उनको भनाइ छ।‘पाँचधारे बजार पहिराको जोखिमा परेको छ’, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘अहिल
Posted inSamachar
बस्तीमाथिबाट खस्याे पहिरो, पाँचधारे बजार जोखिममा

