प्रतिष्ठित बहुराष्ट्रिय अटोमोबाइल ब्रान्ड जिलीको ‘जिली ईएक्स५’ ले नाडा अटो शो मार्फत नेपाली बजारमा डेब्यु गरेको छ। ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले मंगलबार नाडा अटो शोमा जिली ईएक्स५ सार्वजनिक गरेको हो। नेपालमा जिली ईएक्स५ दुई भेरियन्ट प्रो र म्याक्समा उपलब्ध छ। नाडा अटो शो विशेष अफर अन्तर्गत कम्पनीले दुवै भेरियन्ट तीन लाख रुपैयाँ छुटमा उपलब्ध गराइरहेको छ। जिली ईएक्स५ प्रोको मूल्य ५८ लाख रुपैयाँ र म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ। तर नाडा अवधिभर बुक
Posted inSamachar
बहुराष्ट्रिय ब्रान्ड जिलीको नाडामा ‘जिली ईएक्स५’ डेब्यु (भिडिओ)

