‘पञ्चायत विरुद्धको संघर्षमा नेताहरुले जेलनेल गर्नु, ज्यानको आहूति दिनु र आज सांस्कृतिक विचलनमा परेका नेताहरुको मुद्दा एउटै हो ?’ योगेशको प्रश्न थियो, ‘झापा आन्दोलनको पवित्रतामाथि खेलबाड नगरौं ।’
Posted inSamachar
बहुविवाहको मुद्दालाई ओलीले सामान्य भनेपछि रिसाए योगेश
