२० साउन, काठमाडौं । अखिल नेपाल महिला संघ, काठमाडौं जिल्ला कमिटीले बहुविवाह गर्न पाउने व्यवस्थासहितको मस्यौदा तयार भएको भन्दै आइरहेका समाचारहरूप्रति ध्यानाकर्षण गराउँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासियालाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार सिंहदरबास्थित मन्त्री चौरासियाको कार्यकक्षमा पुगेर कमिटीका सदस्यहरूले ज्ञापन पत्र बुझाएका हुन् । यस्तो कानुनको मस्यौदाले विभिन्न नाममा आन्दोलनबाट…
ALSO READ कम्पनी रजिस्ट्रारमा खुलेआम घुस प्रकरण : ‘अटोमेटिक' जारी हुन थाल्यो पत्र, तर कानुन विपरीतको
