स्याङ्जाका एक युवकले बाँझिएको जमिनमा व्यावसायिक रूपमा कागतीखेती गरेर आम्दानी गर्न थालेका छन्।वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी आम्दानी लिन थालेका हुन्। २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’ का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन्। गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका थिए।कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने यो
Posted inSamachar
बाँझिएको जमिनमा रहरलाग्दो कागतीखेती

