आमरण अनसनमा बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई बिरामी परेका छन्। बिरामी परेपछि उनलाई गएराति वीर अस्पताल भर्ना गरिएको छ। बाँससहितका स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्री न्यूनीकरण गर्नुपर्ने माग गर्दै भट्टराईले यही साउन ११ गतेदेखि माइतीघरमा भोक हड्तालसहित सत्याग्रह सुरु गरेका थिए। सत्याग्रह बस्दा सरकारले कुनै सुनुवाइ नगरेपछि उनले बुधबारदेखि आमरण अनसन सुरु गरेका थिए। बुधबार बिहान नौ बजेदेखि आमरण अनसन सुरु गरेका भट्टराईको
Posted inSamachar
बाँसको प्रवर्द्धन र बाँदर नियन्त्रणको माग गर्दै माइतीघरमा आमरण अनसनमा बसेका मेयर बिरामी

