सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ।सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, 'दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै छन्। बाहिर निस्कन सम्भव छैन।'हाल यस क्षेत्रमा करिब तीन हजार बढी विदेशी पर्यटक रहेको अनुमान छ। सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाड
Posted inSamachar
बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

