बागमती प्रदेशका चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ। शुक्रबार मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका चार मन्त्रीहरूको राजीनामा स्वीकृत गरिएको हो। प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिलकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीको राजीनामा मुख्यमन्त्री लामाले स्वीकृत गरेका हुन्।यससँगै बागमती प्रदेशका चार मन्त्री पदमुक्त भएका हुन्। मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदे
Posted inSamachar
बागमतीका चार मन्त्रीको राजीनामा स्वीकृत

