बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दावी पेस गरेका छन्।सोमबार उनले नेपाली कांग्रेस र नेकपा एमालेको साथसहित संयुक्त रूपमा नयाँ सरकार गठनको दावी गरेका हुन्।
Posted inSamachar
बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँको दाबी पेस

