सत्तारुढ नेपाली कांग्रेसले बागमती प्रदेश सरकार सञ्चालनमा अहिलेसम्म गरेको सहयोगका लागि साझेदार दल नेकपा एमालेलाई धन्यवाद दिएको छ। बागमतीमा देखिएको पछिल्लो राजनीतिक विवादबारे छलफल गर्न बालुटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको बैठकमा कांग्रेसले त्यो आफूहरूको आन्तरिक मामिला भएको बताएको थियो। बैठकमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले भने, ‘यो हाम्रो आन्तरिक विषय हो। हामी आफैं सल्टाउँछौँ। एमालेबाट प्राप्त सहयोगका लागि धन्यवाद
Posted inSamachar
बागमतीबारे कांग्रेसले एमालेलाई भन्यो- हाम्रो आन्तरिक मामिला, अहिलेसम्मको सहयोगका लागि धन्यवाद

