बागमती प्रदेशमा कांग्रेसबाट नियुक्त ४ मन्त्रीले राजीनामा दिएका छन्। सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन्।उनीहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएको बताएका छन्।कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष सोही दलका ४ जना मन्त्रीले राजीनामा दिएका छन्।
Posted inSamachar
बागमतीमा कांग्रेसका ४ मन्त्रीले दिए राजीनामा

