बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सदनबाट विश्वासका मत प्राप्त गरेसँगै अब उनकै पार्टी नेपाली कांग्रेसका तर्फबाट नियुक्ति गर्न बाँकी ५ मन्त्री छनोटमा जुटेका छन्।सत्ता साझेदार नेकपा एमालेसँगको भागबन्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीका अलावा ७ मन्त्री पद पाएको छ। एमालेले आफ्नो भागमा परेका ६ वटै मन्त्रालयमा मन्त्री पठाइसक्दा सरकार नेतृत्वकर्ता कांग्रेसले भने आन्तरिक लुछाचुँडीका कारण मुख्यमन्त्रीले शपथ खाएको दिन साउन २० गते २ मन्त्री मात्र नियुक्ति गर्न सक्यो। त्यसमा पनि अझ एक
Posted inSamachar
बागमतीमा कांग्रेस किचलो जारी : पाँच मन्त्री पदका लागि १३ आकांक्षी

