आर्थिक मामिला मन्त्रालयका अनुसार खर्च शीर्षकअनुसार २ अर्ब ७६ करोड ९० लाख ३१ हजार अर्थात ३० प्रतिशत, ३६ करोड १३ लाख ७९ हजार अर्थात ४० प्रतिशत र ३४ करोड ८ लाख २८ हजार रुपैयाँ अर्थात ५० प्रतिशत बजेट काटिएको हो ।
Posted inSamachar
बागमतीमा साढे ३ अर्ब खर्च कटौती, कुन शीर्षकमा कति बजेट काटियो ?
