लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ। प्रदेशका उपसभामुख अप्सरा चापागाईका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ। प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताए।राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेको र उनीहरुसँगको परामर्श पश्चात प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ। सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल
Posted inSamachar
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

