३० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधिएको छ । रास्वपा परित्याग गर्ने नेताहरूप्रति लामिछानेले गरेको टिप्पणीप्रति चासो राख्दै रास्वपाले स्पष्टीकरण सोधेको हो । बागमती सभापति लामिछानेले रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी परित्याग गरेकोमा प्रतिक्रिया दिने क्रममा जान मन लाग्नेहरु रास्वपा छोडे हुने बताएका थिए…
Posted inSamachar
बागमती प्रदेश सभापति लामिछानेलाई रास्वपाले सोध्यो स्पष्टीकरण
