बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन्। मंगलबार (आज) बिहान मन्त्री खड्काले मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष राजीनामा बुझाएका हुन्।कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध दलको कार्यालयमा दर्ता अविश्वास प्रस्तावमा मत विभाजन गर्ने अन्तिम समयमा खड्काले मन्त्री पदबाट राजीनामा दिएका हुन्।अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीनामा दिएर सांसद इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताए।यसअघि २०
Posted inSamachar
बागमती: बानियाँलाई साथ दिन खानेपानी मन्त्रीले दिए राजीनामा

