नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितको टोलीले प्रदेशमा विकसित पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएका छन्।गएराति एमाले बागमती प्रदेश कमिटी इञ्चार्ज डा राजन भट्टराई नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराएका हुन्। प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस पार्टी संसदीय दलमा विश्वासको मत गुमाएर इन्द्र बानियाँ संसदीय दलको नेता निर्वाचित भएको र सो पछि उत्पन्न राजनीतिक
Posted inSamachar
बागमती राजनीतिबारे आफ्ना नेतालाई ओलीले भने- देउवासँग छलफल गरेर निर्णय आउँछ

