बागलुङमा यो वर्षको बर्खामा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ। यहाँका अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले बर्खाको समयमा बाढी पहिरोको जोखिममा पर्ने गरेका छन्। जिल्लामा सबैभन्दा बढी निसीखोला गाउँपालिकाका जोखिममा छन् । यस पालिकामा दुई हजार ४३८ घर बाढी पहिरोको जोखिममा रहेका समितिले जनाएको छ । सबैभन्दा कम जोखिमयुक्त घर जैमिनी नगरपालिकामा छन् । जैमिनीमा १६ घर जोखिममा रहेका जिल्ला विपद् व्
Posted inSamachar
बागलुङमा ६ हजार घर बाढी पहिरोको जोखिममा

