बाजुरामा भिरबाट लडेर मृत्यु भएका पूर्वशिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा विप्लव ओझाको शव निकालिएको छ।काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका-५, नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडिमालिका मन्दिर दर्शनपश्चात् नाटेश्वरी धाम जाने क्रममा बिहीबार राति बाटोबाट चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए। उनको शव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाफौजले शुक्रबार साँझ खोचबाट निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानक
Posted inSamachar
बाजुरामा भिरबाट खसेका पूर्वशिक्षामन्त्री ओझाका छोराको शव खोचबाट निकालियो

