वर्षापछिको बाढी र पहिरोको कारण आज देशका १६ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। राजमार्ग बन्दा हुँदा यात्रुले सास्ती पाएका छन्। आज काठमाडौँको धार्के सडक, संखुवासभाको भोटखोलास्थित कोसी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, नुवाकोटको पासाङ ल्यामु सडक, म्याग्दीको बेनी-दरवाङ सडक बाढीपहिरोको कारण पूर्णरुपमा अवरुद्ध छ। त्यसैगरि लमजुङको बेंसीसहर-मनाङ सडक, रोल्पाको घोराही-थवाङ सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरी
Posted inSamachar
बाढीपहिरो: आज पूर्णरूपमा अवरुद्ध छन् यी १६ सडक

