जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २७, मंगलबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी नदीको सहायक नदीको बहाब सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै तर बढ्ने सम्भावना छ। आज जिल्लाका दृष्टिले राजधानी जिल्ला काठमाडौँसहित ४६ जिल्लामा आकस्मिक बाढीको जोखिम देखिए
Posted inSamachar
बाढी महाशाखाले काठमाडौँसहित ४६ जिल्लामा जारी गर्यो ‘अलर्ट’

