भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजीले बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनमा घाइते भएकाले आफूहरुको उद्धार नभएको गुनासो गरेका छन्। घाइते भएका ३ जना बानेश्वरको एनबी सेन्टरमा रहेको र उपचारका लागि उद्धार गर्न आफूहरुले सहयोग माग्दा पनि नपाएको उनीहरूले गुनासो गरेका छन्। ‘स्कुल ड्रेसमा भएकी एकजना बहिनीलाई प्रहरीले गोली हानेको छ,’ एनबी सेन्टरमा रहेका एक व्यक्तिले भने, ‘हामीले एम्बुलेन्सलाई कति फोन गर्यौँ तर कोही पनि आएन।’घाइतेहरुमध्य एकजनालाई ३ वटा गोली लागेको, एक
Posted inSamachar
बानेश्वरको एनबी सेन्टरबाट घाइतेको गुहार- कृपया हामीलाई एम्बुलेन्स पठाइदिनुहोस्

