काठमाडौँको नयाँ बानेश्वर सडक क्षेत्रमा प्रदर्शनकारी फेरि भेला भएका छन्। केहीबेर अघि सेनाले नियन्त्रणमा लिएको भनिएको त्यस क्षेत्रमा प्रदर्शनकारीहरू फेरि भेला भएर प्रदर्शन गर्न थालेका हुन्। बिहान माइतीघरदेखि सुरु भएको शान्तिपूर्वक सुरु भएको जेन जीको प्रदर्शन बानेश्वर पुगेपछि हिंसात्मक बनेको थियो। बानेश्वरमा रहेको संसद् भवनमा जेन जीहरू तोडफोड गर्दै छिरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर हालसम्म १८ जनाको ज्यान गइसकेको छ भने २०० बढी घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा
Posted inSamachar
बानेश्वरमा फेरि भेला हुन थाले प्रदर्शनकारी

